ई-घोडाघोडी खबर

२९ पुष २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • सुदूरपश्चिम प्रदेश

    सुदूरपश्चिममा सार्वजनिक शैक्षिक गुठी विद्यालय संघको समिति गठन

    सुदूरपश्चिममा सार्वजनिक शैक्षिक गुठी विद्यालय संघको समिति गठन

    धनगढी, २६ पौष सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ (PETSAN) केन्द्रीय समितिको आयोजनामा सुदूरपश्चिम प्रदेशभित्र सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालित विद्यालयहरूको भेलाबाट ऐश्वर्य विद्या निकेतन विद्यालयका प्राचार्य श्री प्रेमनिधि ओझाको अध्यक्षतामा सर्वसम्मत रूपमा कार्यसमिति चयन गरेको छ । देशभरी रहेका करिब ५ सय भन्दा बढी सार्वजनिक गुठी विद्यालयहरूको साझा संगठनको रूपमा रहेको (PETSAN) को पहिलोपटक सुदूरपश्चिममा संगठन विस्तार गरिएको हो । एभ्त्क्ब्ल् का केन्द्रीय अध्यक्ष जेएसपौडेलको सभापतित्वमा सञ्चालित कार्यक्रममा सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष माडा जीवन रानाको प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रमका विशिष्ट अतिथि सिद्धार्थ वनस्थली काठमाण्डौका प्राचार्य रुपक राजवंशी तथा ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्टले शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी डा रानाले आफू पनि शिक्षक नै भएकाले सुदूरपश्चिमको शिक्षा क्षेत्रको दीर्घकालीन विकासका लागि कटिवद्ध रहने विश्वास दिलाउनु भएको थियो । कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्षसहित शिक्षक नरेन्द्र भट्टलाई सम्मान... विस्तृतमा

  • यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा

    ९ बैशाख २०८०, शनिबार ११:३७

    Teku Chhetri

    यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा

     १६ वर्षमुनीको राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा गरिएको छ। नरेन भट्टको... विस्तृतमा

    उपनिर्वाचनपछि सरकारले पूर्णता पाउने’

    ९ बैशाख २०८०, शनिबार ११:२९

    Teku Chhetri

    उपनिर्वाचनपछि सरकारले पूर्णता पाउने’

    सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले मेलौली नगरपालिकामा आयोजित बृहत् स्वास्थ्य शिविरको... विस्तृतमा

    कञ्चनपुरमा बाघको आक्रमणबाट बेपत्ता महिलाको शव फेला

    ९ बैशाख २०८०, शनिबार ११:१९

    Teku Chhetri

    कञ्चनपुरमा बाघको आक्रमणबाट बेपत्ता महिलाको शव फेला

    कञ्चनपुरमा बाघको आक्रमणबाट बेपत्ता बेलौरी नगरपालिका–८ पचुइँकी गंगादेवी चन्दको शव फेला परेको छ। चन्दको शव २२... विस्तृतमा

    पश्चिम सेती विद्युत् प्रसारण, वातावरणीय अध्ययन सुरु

    ९ बैशाख २०८०, शनिबार ०८:५१

    Teku Chhetri

    पश्चिम सेती विद्युत् प्रसारण, वातावरणीय अध्ययन सुरु

    पश्चिम सेती चार सय केभी विद्युत् प्रसारण आयोजनाको काम सुरु भएको छ । बझाङ जिल्लाबाट डोटी, डडेलधुरा हुँदै... विस्तृतमा

    सेती अस्पतालमा सुधारको कुरा गर्दा कारबाही 

    ८ बैशाख २०८०, शुक्रबार १४:५८

    Teku Chhetri

    सेती अस्पतालमा सुधारको कुरा गर्दा कारबाही 

    सेती प्रादेशिक अस्पतालको सुधारको कुरा उठाउँदा आफूलाई कारबाही गरिएको अस्पताल व्यवस्थापन समतिका सदस्य... विस्तृतमा

    कैलालीमा लागूऔषधसहित महिला पक्राउ 

    ८ बैशाख २०८०, शुक्रबार १४:३१

    Teku Chhetri

    कैलालीमा लागूऔषधसहित महिला पक्राउ 

    कैलालीमा लागूऔषधसहित एक जना महिला पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका–१ ब्लक नम्बर सि जमारा टोल... विस्तृतमा

    बाढीपहिरोको जोखिममा बाउँली बस्ती

    ८ बैशाख २०८०, शुक्रबार १४:२६

    Teku Chhetri

    बाढीपहिरोको जोखिममा बाउँली बस्ती

    बाजुराको बडिमालिका नगरपालिका ८ र ९ को राप्का बाउँली बस्ती बाढीपहिरोको जोखिममा परेका छन् । खोलाले बस्तीको... विस्तृतमा

    कञ्चनपुरमा एक महिलामाथि  बाघको आक्रमण

    ८ बैशाख २०८०, शुक्रबार १४:२४

    Teku Chhetri

    कञ्चनपुरमा एक महिलामाथि बाघको आक्रमण

    कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईमा बाघले एक महिलामाथि आक्रमण गरेको छ। स्थानीय ४२ वर्षीया गंगा चन्दलाई... विस्तृतमा

    दार्चुलामा बलात्कार आरोपी पक्राउ

    ८ बैशाख २०८०, शुक्रबार १४:२१

    Teku Chhetri

    दार्चुलामा बलात्कार आरोपी पक्राउ

    दार्चुलामा बलात्कार आरोपी पक्राउ परेका छन्। बालिकालाई जर्बजस्ती करणी गरी फरार रहेका शैल्यशिखर नगरपालिका–४... विस्तृतमा

    तलब माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित

    ८ बैशाख २०८०, शुक्रबार १४:१३

    समाचारदाता

    तलब माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित

    कैलालीको कैलारी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले तलब माग गर्दै सङ्घर्षका कार्यक्रम घोषणा गरेका छन्... विस्तृतमा

    अस्पताल भवन निर्माण

    ८ बैशाख २०८०, शुक्रबार १४:००

    समाचारदाता

    अस्पताल भवन निर्माण

    कैलालीको बर्दगोरिया गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल निर्माण पूरा भएको छ। गत असारदेखि सुरु भएको... विस्तृतमा

    भुक्तानी नपाएपछि खानेपानीमा  ताला लगाउने चेतावनी

    ८ बैशाख २०८०, शुक्रबार १०:१५

    Teku Chhetri

    भुक्तानी नपाएपछि खानेपानीमा ताला लगाउने चेतावनी

    पाटनस्थित नयाँ सहरमा निर्माण गरिएको खानेपानी योजना सम्पन्न भइसक्दा पनि भुक्तानी नपाएपछि ठेकेदारले खानेपानी... विस्तृतमा

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी