ई-घोडाघोडी खबर

२९ पुष २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • सुदूरपश्चिम प्रदेश

    सुदूरपश्चिममा सार्वजनिक शैक्षिक गुठी विद्यालय संघको समिति गठन

    सुदूरपश्चिममा सार्वजनिक शैक्षिक गुठी विद्यालय संघको समिति गठन

    धनगढी, २६ पौष सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ (PETSAN) केन्द्रीय समितिको आयोजनामा सुदूरपश्चिम प्रदेशभित्र सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालित विद्यालयहरूको भेलाबाट ऐश्वर्य विद्या निकेतन विद्यालयका प्राचार्य श्री प्रेमनिधि ओझाको अध्यक्षतामा सर्वसम्मत रूपमा कार्यसमिति चयन गरेको छ । देशभरी रहेका करिब ५ सय भन्दा बढी सार्वजनिक गुठी विद्यालयहरूको साझा संगठनको रूपमा रहेको (PETSAN) को पहिलोपटक सुदूरपश्चिममा संगठन विस्तार गरिएको हो । एभ्त्क्ब्ल् का केन्द्रीय अध्यक्ष जेएसपौडेलको सभापतित्वमा सञ्चालित कार्यक्रममा सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष माडा जीवन रानाको प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रमका विशिष्ट अतिथि सिद्धार्थ वनस्थली काठमाण्डौका प्राचार्य रुपक राजवंशी तथा ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्टले शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी डा रानाले आफू पनि शिक्षक नै भएकाले सुदूरपश्चिमको शिक्षा क्षेत्रको दीर्घकालीन विकासका लागि कटिवद्ध रहने विश्वास दिलाउनु भएको थियो । कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्षसहित शिक्षक नरेन्द्र भट्टलाई सम्मान... विस्तृतमा

  • कैलालीको बर्दगोरियामा अस्पताल भवन निर्माण

    ८ बैशाख २०८०, शुक्रबार १०:०८

    Teku Chhetri

    कैलालीको बर्दगोरियामा अस्पताल भवन निर्माण

    कैलालीको बर्दगोरिया गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल निर्माण पूरा भएको छ। गत असारदेखि सुरु भएको... विस्तृतमा

    कैलारीका स्वास्थ्यकर्मीले तलब भत्ताको माग गर्दै बुझाए ज्ञापनपत्र 

    ८ बैशाख २०८०, शुक्रबार ०८:३२

    Teku Chhetri

    कैलारीका स्वास्थ्यकर्मीले तलब भत्ताको माग गर्दै बुझाए ज्ञापनपत्र 

    कैलाली जिल्लाको कैलारी गाउँपालिकाका स्वास्थ्यकर्मीले तलब भत्ताको माग गर्दै ज्ञापनपत्र बुझाएका छन्। तलब... विस्तृतमा

    सुदूरपश्चिममा बढ्यो बेरुजु

    ७ बैशाख २०८०, बिहीबार १५:४८

    समाचारदाता

    सुदूरपश्चिममा बढ्यो बेरुजु

    सुदूरपश्चिम प्रदेशको बेरुजु रकम बढेर एक अर्ब ५४ करोड ९६ लाख २० हजार रुपियाँ पुगेको छ। आर्थिक कार्यविधि तथा... विस्तृतमा

    लज्जास्पद रिजल्टको जिम्मा शिक्षकले लिनुपर्ने

    ७ बैशाख २०८०, बिहीबार १५:४२

    समाचारदाता

    लज्जास्पद रिजल्टको जिम्मा शिक्षकले लिनुपर्ने

    धनगढी उपमहानगरपालिकामा रहेका १७ विद्यालयको कक्षा ८ को वार्षिक नतिजा लज्जास्पद आएको छ। धनगढी उपमहानगरपालिकाले... विस्तृतमा

    सुदूरपश्चिम प्रदेश : विद्यार्थीका हात हातमा पाठ्यपुस्तक

    ७ बैशाख २०८०, बिहीबार १५:३७

    समाचारदाता

    सुदूरपश्चिम प्रदेश : विद्यार्थीका हात हातमा पाठ्यपुस्तक

    शैक्षिक सत्रको सुरुमै सुदूरपश्चिम प्रदेशका विद्यालयमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय... विस्तृतमा

    कञ्चनपुरको महाकाली किनारमा एक जना मृत फेला 

    ६ बैशाख २०८०, बुधबार १२:३१

    Teku Chhetri

    कञ्चनपुरको महाकाली किनारमा एक जना मृत फेला 

     कञ्चनपुरको महाकाली नदी किनारमा एक जना मृत फेला परेका छन्। निर्माणाधिन चार लेन पक्की पुलको दक्षिण तर्फको नदी... विस्तृतमा

    कैलालीको लम्कीबाट २ जना पक्राउ 

    ६ बैशाख २०८०, बुधबार १२:२९

    Teku Chhetri

    कैलालीको लम्कीबाट २ जना पक्राउ 

    कैलालीको लम्कीबाट २ जना पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–४ कौवापुर खल्लामा लागुऔषध (खैरो हिरोईन)... विस्तृतमा

    विपत् व्यवस्थापनसम्बन्धी नीति निर्माण गर्दै पालिका

    ५ बैशाख २०८०, मंगलवार १२:३८

    Teku Chhetri

    विपत् व्यवस्थापनसम्बन्धी नीति निर्माण गर्दै पालिका

    गर्मीयाम सुरु भएसँगै तराई क्षेत्रमा हुने आगलागी, डुबान, नदीको कटान र सर्पको टोकाइजस्ता समस्याको समाधान गर्न... विस्तृतमा

    बझाङका एक शिक्षकको तनहुँमा मृत्यु

    ४ बैशाख २०८०, सोमबार १६:३४

    Teku Chhetri

    बझाङका एक शिक्षकको तनहुँमा मृत्यु

    बझाङका एक शिक्षकको तनहुँमा मृत्यु भएको छ। तनहुँ जिल्लाको घिरिङ गाउँपालिका वडा नम्बर–२ कोलडाँडास्थित भित्री... विस्तृतमा

    कैलाली र कञ्चनपुरबाट लागुऔषधसहित दुई जना पक्राउ

    ४ बैशाख २०८०, सोमबार १६:१३

    Teku Chhetri

    कैलाली र कञ्चनपुरबाट लागुऔषधसहित दुई जना पक्राउ

    कैलाली र कञ्चनपुरबाट लागु औषधसहित दुई जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–४ कभर्डहल नजिकबाट लागूऔषधसहित... विस्तृतमा

    घरमै जन्मदर्ताको प्रमाणपत्र दिने अभियान सुरु

    ४ बैशाख २०८०, सोमबार १५:५५

    Teku Chhetri

    घरमै जन्मदर्ताको प्रमाणपत्र दिने अभियान सुरु

     बाजुराको बूढीगङ्गा नगरपालिका वडा नं –४ मा जन्मदर्ता अभियान सुरु गरिएको छ । जन्मदर्ता नभएर पढाइ छुटेका... विस्तृतमा

    रानी–जमरामा १६ अर्ब २० करोड र महाकाली सिँचाइमा ४ अर्ब ४८ करोड खर्च

    ४ बैशाख २०८०, सोमबार १५:५३

    Teku Chhetri

    रानी–जमरामा १६ अर्ब २० करोड र महाकाली सिँचाइमा ४ अर्ब ४८ करोड खर्च

    आर्थिक वर्ष २०६७/६८ देखि सुरु गरिएको राष्ट्रिय गौरबको आयोजना रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको भौतिक प्रगति... विस्तृतमा

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी