सुखड, कैलाली – पर्यटन प्रवद्र्धन र हरियाली विस्तारका लागि निर्माण थालिएको खुशीराम स्मृति पार्क संरक्षण अभावका कारण अलपत्र परेको छ । कैलालीको घोडाघोडी नगरपालिका–३, जुरपनी स्थित उक्त पार्क हाल बन्द हुने अवस्थामा पुगेको छ भने आधारभूत सुविधाको अभावमा पर्यटकहरू निराश बन्न पुगेका छन्। शहीद खुशीराम चौधरीको स्मृतिमा पूर्व वडा अध्यक्ष कमल चौधरीको कार्यकालमा निर्माण थालिएको पार्क २०७९ पुस २८ गते नगर प्रमुख खडकबहादुर रावत र वडा अध्यक्ष कृष्णप्रसाद गौतम लगाएतका ले उद्घाटन गरेका थिए। तर, स्थानीय तह र विभिन्न निकायको सहकार्यमा सुरु भएको योजना अझै पूर्णरूपमा सम्पन्न हुन सकेको छैन । संरक्षणको अभावले पार्कको सौन्दर्य खस्कँदै गएको छ। बगैँचा, बाटो, बत्ती र अन्य संरचना मर्मत अभावमा जीर्ण बन्दै गएका छन्। पार्क व्यवस्थापनबारे स्थानीय लहानुराम चौधरी भन्छन्,सुरुमा राम्रै देखिए पनि अहिले व्यवस्थापन नहुँदा पार्कको अवस्था दयनीय छ। नगरपालिकाले चासो नदिए पार्क बाँझो बन्ने खतरा छ । पार्कमा उचित फोहोर व्यवस्थापन नहुँदा प्लास्टिक, बोतल, कागज जथाभावी फालिएको देखिन्छ। निश्चित ठाउँको व्यवस्था नहुँदा आउने पर्यटकहरू फोहोर फाल्न बाध्य छन्, जसका कारण वातावरण पनि... विस्तृतमा
कैलालीको कैलारी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले तलब माग गर्दै सङ्घर्षका कार्यक्रम घोषणा गरेका छन्... विस्तृतमा
कैलालीको बर्दगोरिया गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल निर्माण पूरा भएको छ। गत असारदेखि सुरु भएको... विस्तृतमा
पाटनस्थित नयाँ सहरमा निर्माण गरिएको खानेपानी योजना सम्पन्न भइसक्दा पनि भुक्तानी नपाएपछि ठेकेदारले खानेपानी... विस्तृतमा
कैलालीको बर्दगोरिया गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल निर्माण पूरा भएको छ। गत असारदेखि सुरु भएको... विस्तृतमा
कैलाली जिल्लाको कैलारी गाउँपालिकाका स्वास्थ्यकर्मीले तलब भत्ताको माग गर्दै ज्ञापनपत्र बुझाएका छन्। तलब... विस्तृतमा
सुदूरपश्चिम प्रदेशको बेरुजु रकम बढेर एक अर्ब ५४ करोड ९६ लाख २० हजार रुपियाँ पुगेको छ। आर्थिक कार्यविधि तथा... विस्तृतमा
धनगढी उपमहानगरपालिकामा रहेका १७ विद्यालयको कक्षा ८ को वार्षिक नतिजा लज्जास्पद आएको छ। धनगढी उपमहानगरपालिकाले... विस्तृतमा
शैक्षिक सत्रको सुरुमै सुदूरपश्चिम प्रदेशका विद्यालयमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय... विस्तृतमा
कञ्चनपुरको महाकाली नदी किनारमा एक जना मृत फेला परेका छन्। निर्माणाधिन चार लेन पक्की पुलको दक्षिण तर्फको नदी... विस्तृतमा
कैलालीको लम्कीबाट २ जना पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–४ कौवापुर खल्लामा लागुऔषध (खैरो हिरोईन)... विस्तृतमा
गर्मीयाम सुरु भएसँगै तराई क्षेत्रमा हुने आगलागी, डुबान, नदीको कटान र सर्पको टोकाइजस्ता समस्याको समाधान गर्न... विस्तृतमा
बझाङका एक शिक्षकको तनहुँमा मृत्यु भएको छ। तनहुँ जिल्लाको घिरिङ गाउँपालिका वडा नम्बर–२ कोलडाँडास्थित भित्री... विस्तृतमा
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी