ई-घोडाघोडी खबर

१९ मंसिर २०८१, बुधबार

  • Mohrain Tours and Travels
  • सुदूरपश्चिम प्रदेश

    घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव–२०८१: सम्पूर्ण तयारी पूरा

    घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव–२०८१: सम्पूर्ण तयारी पूरा

    १८ मंसिर, सुखड – कैलालीको घोडाघोडी नगरपालिका–१, घोडाघोडी मन्दिर परिसरमा आयोजना हुने घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव–२०८१८८ को सम्पूर्ण तयारी पूरा भएको छ । “थारुने कुल देउथान हे संरक्षण ओ प्रबद्र्धन करना हमार अभियान “ भन्ने मूल नाराका साथ महोत्सव मंसिर १९ गतेदेखि सुरु हुँदैछ । घोडाघोडी नगर भल्मल्सा कार्य समितिका सचिव अमन चौधरीका अनुसार महोत्सवमा १०० भन्दा बढी व्यापारिक स्टलहरू रहनेछन । महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री लक्ष्मण किशोर चौधरीले गर्ने समितिका सचिव चौधरीका जानकारी दिए । तीनदिने महोत्सव घोडाघोडी नगर भल्मल्सा कार्य समिति, घोडाघोडी सन्त समागम समाज, र घोडाघोडी संस्कृति संरक्षण समाजको संयुक्त आयोजनामा हुने महोत्सव मंसिर १९ गतेदेखि २१ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा घोडाघोडी नगरपालिकाका ८२ गाउँका स्थानीयवासी सँगै कैलाली, कञ्चनपुर, र दाङ जिल्लाबाट पनि ठूलो संख्यामा भक्तजनहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ । सांस्कृतिक झलक महोत्सवको मुख्य आकर्षण थारु समुदायको संस्कृति झल्काउने झाँकी, स्थानीय र राष्ट्रिय कलाकारहरूको प्रस्तुति, र परम्परागत नृत्यहरू हुनेछन ।... विस्तृतमा

  • आगन्तुक चराको चिरबिरले मनमोहक घोडाघोडी

    ३ मंसिर २०८१, सोमबार १४:२३

    समाचारदाता

    आगन्तुक चराको चिरबिरले मनमोहक घोडाघोडी

    ईन्द्रा कुमारी केसि घोडाघोडी (कैलाली),३ मङ्सिर / घोडाघोडी ताल क्षेत्रमा आगन्तुक चराहरूको चहलपहल बढेको छ । सन्... विस्तृतमा

    डडेल्धुराबाट कुटपिट मुद्दाका फरार प्रतिवादी पक्राउ

    १ मंसिर २०८१, शनिबार ११:२६

    Teku Chhetri

    डडेल्धुराबाट कुटपिट मुद्दाका फरार प्रतिवादी पक्राउ

    डडेल्धुराः डडेल्धुराबाट कुटपिट मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत डडेल्धुराको फैसलाले... विस्तृतमा

    लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव मंसिर १९ देखि २१ गतेसम्म

    ३० कार्तिक २०८१, शुक्रबार १०:१७

    Sita Dangaura

    लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव मंसिर १९ देखि २१ गतेसम्म

    सुखड, कैलाली: कैलाली जिल्लाको घोडाघोडी नगरपालिकामा अवस्थित घोडाघोडी मन्दिरमा यस वर्ष विवाह पञ्चमीका अवसरमा... विस्तृतमा

    आन्तरिक पर्यटकको रोजाइ बन्दै राजकाँडा

    २७ कार्तिक २०८१, मंगलवार १७:३५

    समाचारदाता

    आन्तरिक पर्यटकको रोजाइ बन्दै राजकाँडा

    ईन्द्रा कुमारी केसी घोडाघोडी(कैलाली),२७ कात्तिक/ प्राकृतिक सुन्दरतासँगै सुविधा सम्पन्न सडक र घरबास विस्तार... विस्तृतमा

    महाभारत पर्वतको संरक्षणमा जोड

    २६ कार्तिक २०८१, सोमबार ११:११

    Teku Chhetri

    महाभारत पर्वतको संरक्षणमा जोड

    डडेलधुरा, कात्तिक २६ गते । पूर्व मेचीदेखि सुदूरपश्चिमको कालीसम्म फैलिएको विशाल महाभारत पर्वत यस क्षेत्र वरपर... विस्तृतमा

    तीन पटक ठेक्का आह्वान, लागेन ठेक्का

    २५ कार्तिक २०८१, आईतवार ०९:३८

    Teku Chhetri

    तीन पटक ठेक्का आह्वान, लागेन ठेक्का

    घोडाघोडी (कैलाली), कात्तिक २५ गते । नदीजन्य पदार्थको रोयल्टी स्थानीय तहका लागि राम्रो आम्दानीको स्रोत मानिन्छ ।... विस्तृतमा

    टीकापुरलाई ‘जिरो स्नेक किलिङ’ नगर बनाउन लागिपरेका लक्ष्मण

    २३ कार्तिक २०८१, शुक्रबार १८:३६

    समाचारदाता

    टीकापुरलाई ‘जिरो स्नेक किलिङ’ नगर बनाउन लागिपरेका लक्ष्मण

    ईन्द्रा कुमारी केसी घोडाघोडी, कात्तिक २३/ जिल्लाको टीकापुरमा सर्प देख्नेबित्तिकै सम्झने एउटा नाम हो– लक्ष्मण... विस्तृतमा

    घोडाघोडीमा दोस्रो घोडाघोडी कप फुटबल प्रतियोगिता हुने, विजेतालाई नगद ५० हजार पुरस्कार

    २३ कार्तिक २०८१, शुक्रबार १७:४२

    Sita Dangaura

    घोडाघोडीमा दोस्रो घोडाघोडी कप फुटबल प्रतियोगिता हुने, विजेतालाई नगद ५० हजार पुरस्कार

    कैलाली, कात्तिक २३ – घोडाघोडी स्पोर्ट्स क्लब र रोयल युवा क्लबको आयोजनामा दोस्रो घोडाघोडी कप फुटबल प्रतियोगिता... विस्तृतमा

    धनगढीमा सुरक्षाकर्मीको नाममा पैसा असुल्ने दुई अटो चालक पक्राउ

    २३ कार्तिक २०८१, शुक्रबार १७:०९

    Sita Dangaura

    धनगढीमा सुरक्षाकर्मीको नाममा पैसा असुल्ने दुई अटो चालक पक्राउ

    धनगढी, कात्तिक २३ गते। गौरीफन्टा नाकाबाट नेपाल प्रवेश गर्ने एक यात्रुबाट नेपाली सुरक्षाकर्मीलाई दिनुपर्ने... विस्तृतमा

    बाजुरामा देउसी भैलोबाट सङ्कलित रकमबाट शिक्षकलाई तलब

    २३ कार्तिक २०८१, शुक्रबार १३:४१

    Teku Chhetri

    बाजुरामा देउसी भैलोबाट सङ्कलित रकमबाट शिक्षकलाई तलब

    बाजुराः बाजुरामा देउसी भैलोबाट सङ्कलित रकमबाट शिक्षकलाई तलब दिइएको छ। जिल्लाको बुढीनन्दा नगरपालिकास्थित एक... विस्तृतमा

    धनगढीको ट्राफिक चौराहाबाट अवैध सामान बरामद

    २३ कार्तिक २०८१, शुक्रबार १३:३८

    Teku Chhetri

    धनगढीको ट्राफिक चौराहाबाट अवैध सामान बरामद

    कञ्चनपुरः धनगढीको ट्राफिक चोराहाबाट प्रहरीले अवैध सामान बरामद गरेको छ। कैलालीको धनगढी उपमहानगरपालिका–२... विस्तृतमा

    अपर चमेलिया विद्युत गृहभित्र पानी उद्योग

    २३ कार्तिक २०८१, शुक्रबार १३:३४

    Teku Chhetri

    अपर चमेलिया विद्युत गृहभित्र पानी उद्योग

    बैतडी, कात्तिक २३ गते । चमेलिया नदीबाट ५६ मेगावाट बिजुली उत्पादन गरेर चर्चामा आएको निजी क्षेत्रको अपी पावर... विस्तृतमा

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी