ई-घोडाघोडी खबर

१९ मंसिर २०८१, बुधबार

  • Mohrain Tours and Travels
  • पर्यटन

    घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव–२०८१: सम्पूर्ण तयारी पूरा

    घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव–२०८१: सम्पूर्ण तयारी पूरा

    १८ मंसिर, सुखड – कैलालीको घोडाघोडी नगरपालिका–१, घोडाघोडी मन्दिर परिसरमा आयोजना हुने घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव–२०८१८८ को सम्पूर्ण तयारी पूरा भएको छ । “थारुने कुल देउथान हे संरक्षण ओ प्रबद्र्धन करना हमार अभियान “ भन्ने मूल नाराका साथ महोत्सव मंसिर १९ गतेदेखि सुरु हुँदैछ । घोडाघोडी नगर भल्मल्सा कार्य समितिका सचिव अमन चौधरीका अनुसार महोत्सवमा १०० भन्दा बढी व्यापारिक स्टलहरू रहनेछन । महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री लक्ष्मण किशोर चौधरीले गर्ने समितिका सचिव चौधरीका जानकारी दिए । तीनदिने महोत्सव घोडाघोडी नगर भल्मल्सा कार्य समिति, घोडाघोडी सन्त समागम समाज, र घोडाघोडी संस्कृति संरक्षण समाजको संयुक्त आयोजनामा हुने महोत्सव मंसिर १९ गतेदेखि २१ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा घोडाघोडी नगरपालिकाका ८२ गाउँका स्थानीयवासी सँगै कैलाली, कञ्चनपुर, र दाङ जिल्लाबाट पनि ठूलो संख्यामा भक्तजनहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ । सांस्कृतिक झलक महोत्सवको मुख्य आकर्षण थारु समुदायको संस्कृति झल्काउने झाँकी, स्थानीय र राष्ट्रिय कलाकारहरूको प्रस्तुति, र परम्परागत नृत्यहरू हुनेछन ।... विस्तृतमा

  • घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव–२०८१: सम्पूर्ण तयारी पूरा

    १८ मंसिर २०८१, मंगलवार १८:२१

    Sita Dangaura

    घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव–२०८१: सम्पूर्ण तयारी पूरा

    १८ मंसिर, सुखड – कैलालीको घोडाघोडी नगरपालिका–१, घोडाघोडी मन्दिर परिसरमा आयोजना हुने घोरीघोरा लवाङ्गी पूजा तथा... विस्तृतमा

    टीकापुर हवाइमैदानमा पुनः परीक्षण उडान सफल, स्थायी हवाई सेवाका लागि स्थानीयको माग

    १२ कार्तिक २०८१, सोमबार १६:२६

    Sita Dangaura

    टीकापुर हवाइमैदानमा पुनः परीक्षण उडान सफल, स्थायी हवाई सेवाका लागि स्थानीयको माग

    टीकापुर, कात्तिक १२ – टीकापुर हवाइमैदानमा पुनः परीक्षण उडान सम्पन्न भएको छ। नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता... विस्तृतमा

    शुक्लाफाँटामा सफारी सुरु

    ७ कार्तिक २०८१, बुधबार ११:०३

    Teku Chhetri

    शुक्लाफाँटामा सफारी सुरु

    धनगढी, कात्तिक ७ गते  । बाह्रसिङ्गा अवलोकनका लागि प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु... विस्तृतमा

    घोडाघोडी तालमा पर्यटकको चहलपहल बढ्यो

    २९ आश्विन २०८१, मंगलवार १०:५४

    Sita Dangaura

    घोडाघोडी तालमा पर्यटकको चहलपहल बढ्यो

    घोडाघोडी (कैलाली)। विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी तालमा पर्यटकको चहलपहल बढेको छ । घोडाघोडी... विस्तृतमा

    ग्रेट हिमालयन ट्रेल तल्लो खण्डको पदयात्रा सम्बन्धी वृत्तचित्र प्रदर्शन

    १९ आश्विन २०८१, शनिबार ११:३९

    Sita Dangaura

    ग्रेट हिमालयन ट्रेल तल्लो खण्डको पदयात्रा सम्बन्धी वृत्तचित्र प्रदर्शन

    ग्रेट हिमालयन ट्रेल तल्लो खण्डूको पदयात्रा सम्बन्धि बृत्तचित्र सनिबार बागबजार स्थित City max cinema हलमा प्रदर्शन... विस्तृतमा

    राजधानी पुग्न न प्लेन,न बस

    २९ श्रावण २०८१, मंगलवार १०:५०

    समाचारदाता

    राजधानी पुग्न न प्लेन,न बस

    बैतडी समाचारदाता  बैतडी, साउन २९ गते । सङ्घीय राजधानी काठमाडौँ जाने बस सेवा बन्द भएको करिब चार वर्ष बितिसकेको... विस्तृतमा

    विदेशी पर्यटकले निर्वाधरुपमा गड्डाचौकी हुँदै भारततर्फ जान पाउने

    १६ श्रावण २०८१, बुधबार १५:३६

    समाचारदाता

    विदेशी पर्यटकले निर्वाधरुपमा गड्डाचौकी हुँदै भारततर्फ जान पाउने

    कञ्चनपुर, साउन १६ गते । पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारततर्फ जाने तेस्रो मुलुकका विदेशी पर्यटकले... विस्तृतमा

    अन्र्तराष्ट्रिय जैविक विविधता दिवस घोडाघोडीमा चरा उत्सव तथा फोटो प्रर्दशन

    ९ जेष्ठ २०८१, बुधबार १६:१६

    समाचारदाता

    अन्र्तराष्ट्रिय जैविक विविधता दिवस घोडाघोडीमा चरा उत्सव तथा फोटो प्रर्दशन

    ईन्द्रा कुुमारी केसी घोडाघोडी (कैलाली),९ जेठ विश्व रामसार क्षेत्रमा सुचिकृत कैलालीको घोडाघोडीमा चरा उत्सव तथा... विस्तृतमा

    पर्यटन प्रवर्द्धनका लागि ‘स्ट्रिट फुड फेस्टिभल’

    १९ चैत्र २०८०, सोमबार १२:२१

    समाचारदाता

    पर्यटन प्रवर्द्धनका लागि ‘स्ट्रिट फुड फेस्टिभल’

    चाँदनी आचार्य घोडाघोडी (कैलाली), चैत १९ गते । पर्यटकीय क्षेत्र कैलालीको चिसापानीमा 'स्ट्रिट फुड फेस्टिभल' (सडक... विस्तृतमा

    घटालथान निर्माण कार्य अधुरै

    २५ फाल्गुन २०८०, शुक्रबार ११:११

    समाचारदाता

    घटालथान निर्माण कार्य अधुरै

    अमरगढी समाचारदाता  डडेलधुरा, फागुन २५ गते । नयाँ शैलीमा निर्माण गरिएसँगै स्वरूप परिवर्तन हुँदै गएको प्रसिद्ध... विस्तृतमा

    जाखोर तालमा हटाइयो जलकुम्भी

    २५ फाल्गुन २०८०, शुक्रबार ११:१०

    समाचारदाता

    जाखोर तालमा हटाइयो जलकुम्भी

    धनगढी समाचारदाता धनगढी, फागुन २५ गते । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीस्थित जाखोर ताललाई... विस्तृतमा

    कोरोनाका कारण पश्चिमीनाकाबाट विदेशी पर्यटक जान पाएनन्

    २४ पुष २०८०, मंगलवार १५:२०

    Teku Chhetri

    कोरोनाका कारण पश्चिमीनाकाबाट विदेशी पर्यटक जान पाएनन्

     कञ्चनपुरको गड्डाचौकीबाट भारत जाने विदेशी पर्यटकलाई भारतीय पक्षले रोक लगाएपछि यहाँ पर्यटकीय गतिविधिमा कमी... विस्तृतमा

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी