समाचारदाता
२९ आश्विन २०८०, सोमबार १८:४१ मा प्रकाशित
कञ्चनपुरः चट्याङ लागेर कञ्चनपुरमा आमा–छोरी घाइते भएका छन्।
आज (सोमबार) खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर दुबै आमा–छोरी घाइते भएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।
Like this:
Like Loading...
Related