ई-घोडाघोडी खबर

७ जेष्ठ २०८१

  • डडेल्धुरामा एक व्यावसायि मृत फेला

    डडेल्धुरामा एक व्यावसायि मृत फेला

    Share

    डडेल्धुराः डडेल्धुरामा एक व्यावसायि मृत फेला परेका छन्। जिल्लाको अमरगढी नगरपालिका–५ बगरकोट रोडमा रहेको अजयमेरु फ्रेस हाउसका सञ्चालक ३५ वर्षीय शेर शाहु मृत फेला परेका हुन्।

    फ्रेस हाउसको तल्लो तलामा उनको डेरा रहेको र शाहु आफ्नै डेरामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीले जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको र आफन्त आएपछि मुचुल्का उठाउने तयारी रहेको डिएसपी कार्कीले बताए। मृतक शाहुको घर अजयमेरु गाउँपालिका–३ चनाली हो।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री