ई-घोडाघोडी खबर

७ जेष्ठ २०८१

  • दार्चुलामा खोलामा खसेर एक जनाको मृत्यु

    दार्चुलामा खोलामा खसेर एक जनाको मृत्यु

    Share

    दार्चुलामा खोलामा खसेर एक जनाको मृत्यु भएको छ।

    जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ हरडीगाड खोलामा खसेर सोही ठाउँका ५५ वर्षीय शिवराज गिरीको मृत्यु भएको हो। प्रहरीका अनुसार गिरी शनिवार साँझ मालिकार्जुनकै बांकुबाट चिउरानी घरतर्फ फर्किेने क्रममा ६० मिटर माथि बाटोबाट खोलामा खसेर मृत्यु भएको छ।

    घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री