धनगढीः धनगढीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
धनगढी उपमहानगरपालिका-२ ट्राफिक चोकबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ६७ हजार १० मूल्य बराबरको प्याज, नरीवल, मिठाई, गुलाबजामन, पापड, सुर्ति, बदाम, काजु, मैदा लगायतका सामान बरामद गरिएको छ। यस्तै धनगढीको सहिद गेटबाट अन्दाजी २३ हजार मूल्य बराबरको माछा बरामद गरिएको छ। मंगलवार प्रहरी गस्ती टोलीले उक्त सामान बेवारिसे अबस्थामा फेलापारी नियन्त्रणमा लिएको जनाएको छ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी