ई-घोडाघोडी खबर

३ फाल्गुन २०८१, शनिबार

  • Mohrain Tours and Travels
  • धनगढीका जग्गा कारोबारीले पाएनन् अन्तरिम आदेश, कारण देखाउ आदेश जारी

    धनगढीका जग्गा कारोबारीले पाएनन् अन्तरिम आदेश, कारण देखाउ आदेश जारी
    Spread the love

    धनगढीः धनगढी उपमहानगरपालिकाविरुद्ध जग्गा कारोबारीले दायर गरेको रिटमा सर्वाेच्च अदालतले अन्तरिम आदेश नभई कारण देखाउ आदेश मात्र दिएको छ।

    न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलाशमा बुधबार भएको सुनुवाइमा अन्तरिम आदेश जारी नहुने आदेश भएको हो। जग्गा प्लटिङ सम्बन्धी कार्यविधि लागू गरिएपछि धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल समेतविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर गरिएको थियो। कार्यविधिविरुद्ध जग्गा कारोबारी उपेन्द्रप्रसाद अवस्थीले सर्वाेच्चमा रिट दायर गरेका थिए।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी