ई-घोडाघोडी खबर

६ फाल्गुन २०८१, मंगलवार

  • Mohrain Tours and Travels
  • धनगढीमा आगलागीबाट बिभिन्न सामान जलेर नष्ट

    धनगढीमा आगलागीबाट बिभिन्न सामान जलेर नष्ट
    Spread the love

    धनगढीः कैलालीको धनगढीमा आगलागीबाट बिभिन्न सामान जलेर नष्ट भएको छ। धनगढी उपमहानगरपालिका–१ शिवनगरमा मोहनराज भट्टको ३ तले पक्कि घरको बिच तलामा बिजुलीको लाईन सट भई बुधवार आगलागी भएको हो।

    आगलागी हुँदा कोठामा रहेका अन्नपात, भाडावर्तन, लुगाकपडा लगायतका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिएको र यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

     

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी