ई-घोडाघोडी खबर

२९ पुष २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • धनगढीमा लागुऔषधसहित एक युवक पक्राउ

    धनगढीमा लागुऔषधसहित एक युवक पक्राउ
    Spread the love

    धनगढीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्।

    धनगढी उपमहानगरपालिका-७ जोखरतालबाट २ सय मिलिग्राम लागुऔषध खैरो हेरोईनसहित धनगढी  उपमहानगरपालिका-१३ मोहनपुरका २३  वर्षीय सुनिल चौधरी शुक्रवार साँझ पक्राउ परेका हुन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागुऔषध फेलापारी उनलाई पक्राउ गरेको बताएको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी