ई-घोडाघोडी खबर

९ माघ २०८१, बुधबार

  • Mohrain Tours and Travels
  • धनगढीको एक पसलमा अगलागी, ६० लाखको क्षति

    धनगढीको एक पसलमा अगलागी, ६० लाखको क्षति
    Spread the love

    कैलालीस्थित धनगढीको एक पसलमा आगो लागेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ८ को जिएस आटो पार्टस्मा आगलागी भएको हो।

    जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ४ का सुरज चौधरीले सञ्चालन गरेको पसलमा विद्युतको तार सर्ट भएर आगो लागेको प्रहरीले बताएको छ।

    जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता कुलदिप चन्दले आगलागीबाट ६० लाख बराबरको क्षति भएको बताए। उनले प्रहरी, स्थानीय र दमकलको प्रयोगले आगो नियन्त्रणमा लिइएको बताए। आगो लागेको घर पावर्ती पाण्डेको हो।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी