ई-घोडाघोडी खबर

७ जेष्ठ २०८१

  • डोटीमा घर भत्किदा एक जनाको मृत्यु

    डोटीमा घर भत्किदा एक जनाको मृत्यु

    Share

    दिलबहादुर सिंह

    डोटी, असार २३ गते । डोटीको दिपायल सिलगढी नगरापालिका –५ गैरामा घर भत्किँदा च्यापिएर एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटी प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार शनिबार राति घरमा सुतिरहेको समयमा घर भत्किँदा स्थानीय ३० बर्षीया गङ्गा मलासीको ज्यान गएको हो । 

    घटनाको बारेमा जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय डोटीबाट गएको प्रहरी टोलीले आइतबार बिहान ५ बजे मृतकको शव भत्किएको घरबाट निकालेका थियो । घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री