ई-घोडाघोडी खबर

५ चैत्र २०८१, बुधबार

  • Mohrain Tours and Travels
  • डोटीमा पनि जिप दुर्घटना

    डोटीमा पनि जिप दुर्घटना
    Spread the love

    डोटीः डोटीमा पनि जिप दुर्घटना भएको छ।

    जिल्लाको झिग्रानाबाट सिलगढी आउँदै गरेको रा १ ज ९१५ नम्बरको बोलेरो जिप पानीखालमा दुर्घटना भएको हो।

    दुर्घटनामा ५ जना घाइते भएका छन्। एकजनाको अवस्था गम्भीर छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी