ई-घोडाघोडी खबर

१४ जेष्ठ २०८१

  • कैलालीको एक घरमा खाना पकाउने क्रममा आगलागी

    कैलालीको एक घरमा खाना पकाउने क्रममा आगलागी

    Share

    कैलालीको एक घरमा खाना पकाउने क्रममा आगलागी भएको छ।

    जिल्लाको बर्दगोरिया गाउँपालिका-४ छतिउनका रामबहादुर भुलको ४ कोठे खरले छाएको घरमा खाना पकाउने क्रममा दाउराबाट बालेको आगोबाट सोमबार आगलागी भएको प्रहरीले बताएको छ।

    आगलागी हुँदा घर भित्र रहेका अन्नपात, भाडाकुडा, लत्ताकपडा लगायतका अन्दाजी २ लाख १० हजार बराबरको सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनमएको छ। प्रहरी र स्थानियको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री