फागुन ९,सुख्खड
पुर्व मन्त्री भिम बहादुर कडायतका सुपुत्र बिष्णु बहादुर कडायतले सुख्खडमा जारी नेकपा एमाले कैलालीको ९ औं जिल्ला अधिबेशनमा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
बिष्णुले लम्किचुहा नगरपालिका भुगाेल खुल्ला बाट जिल्लामा प्रतिनिधित्व हुने गरेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन । जुन पदमा लम्किचुहा बाट पाच जना निरवाचित हुनेछन् ।
कडायत हाल लम्किचुहा नगरपालिका वडा नम्बर २ का नेकपा एमाले वडा कमिटी अध्यक्ष समेत हुन । कडायतले आफ्नो बुबा देशको मन्त्री रहदा समेत कुनै लाभको पदमा नबसेर फरक पहिचान स्थापित गर्न सफल भएका थिए ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी