कैलालीमा चरेससहित चार जना पक्राउ परेका छन्। जिल्लाकोे घोडाघोडी नगरपाालिका–५ देउकल्याको भित्री सडक खण्डमा १.३ सय ग्राम चरेससहित चार जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ।
पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका–१० बस्ने ४८ वर्षीय नरबहादुर घिमिरे, ३१ वर्षीय थानेश्वर घिमिरे, कञ्चनपुरको भीमदत्त नगरपालिका–१ बस्ने २९ वर्षीय सागर पौडेल र कृष्णपुर नगरपालिकाका ३६ वर्षीय चन्द्र नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको छ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी