ई-घोडाघोडी खबर

४ श्रावण २०८१

  • घोडाघोडीमा फागुन १९ गते स्लो बाईक प्रतियोगिता हुदै ।

    घोडाघोडीमा फागुन १९ गते स्लो बाईक प्रतियोगिता हुदै ।

    Share

    १७, फागुन
    कैलालीको घोडाघोडी नगरपालिकामा स्लो बाईक प्रतियोगिताको आयोजना हुदैछ ।
    बास नेपाल कैलाली र बास नेपाल घोडाघोडी उपशाखाको आयोजनामा फागुन १९ गते प्रतियोगिताको आयोजना हुने भएको हो । पछिल्लो समय बढिरहेको सडक दुर्घटना न्युनिकरण गर्ने उदेश्यका साथ स्लो बाईक प्रतियोगिताको आयोजना हुने भएको हो । प्रतियोगितामा प्रथम,दृतिय र तृतिय हुनेलाई क्रमश १५ हजार,१० हजार र ५ हजार पुरस्कारको व्यवस्था रहेको छ ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री