ई-घोडाघोडी खबर

१४ जेष्ठ २०८१

  • घोडाघोडीमा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु

    घोडाघोडीमा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु

    Share

    कैलालीमा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–६ झलझलीयाको सडकमा घोडाघोडी नगरपालिका–३ का २७ वर्षीय युवक अर्जुन चौधरी मंगलवार ट्याक्टरबाट खसेर गम्भिर घाईते भएका थिए।

    घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले बताएको छ। ना ४ त ८७१५ नम्बरको ट्याक्टर र चालक २७ वर्षीय सुबाष चौधरीलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री