ई-घोडाघोडी खबर

९ माघ २०८१, बुधबार

  • Mohrain Tours and Travels
  • कैलाली र कञ्चनपुरका दुई स्थानबाट भन्सार छलीका सामान बरामद

    कैलाली र कञ्चनपुरका दुई स्थानबाट भन्सार छलीका सामान बरामद
    Spread the love

    कैलाली र कञ्चनपुरका दुई स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–३ तिनतारा नजिकबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

    करिब एक लाख ६ हजार तीन सय मुल्य बराबरका चप्पल, चिनी, खाने तेल, जुत्ता, डिटोल साबुन, बिस्कुट लगायतका सामान प्रहरी गस्ती टोलीले आईतवार बिहान बेवारिसे अवस्थामा बरामद गरेको हो।

    त्यस्तै कैलालीको धनगढी उपमहानगरपालिका–१२ उद्यमसिल टोलबाट पनि भन्सार छलीका सामान बरामद गरिएको छ। करिब  २४ हजार पाँच सय मुल्य बराबरका सुर्ती, पास्ता, गुडलगायतका सामान प्रहरी गस्ती टोलीले आईतवार नै बेवारिसे अवस्थामा बरामद गरेको बताइएको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी