५ चैत्र २०८१, बुधबार
धनगढीमा भन्सार छलीका सामान बरामद गरिएको छ।
धनगढी उपमहानगरपालिका–२ भन्सार नजिकबाट भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी १० हजार मूल्य बराबरको साडी, धोती, लेडिज सुट, पास्ता लगायतका सामानहरु बिहीवार साँझ प्रहरी गस्ती टोलीले बरामद गरेको जनाएको छ।
सुचना तथा संचार मन्त्रालय दर्ता नं. : 071/72/770 पान नं.: 602780247
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी