ई-घोडाघोडी खबर

५ चैत्र २०८१, बुधबार

  • Mohrain Tours and Travels
  • धनगढीबाट एक लाख बढीका सामान बरामद

    धनगढीबाट एक लाख बढीका सामान बरामद
    Spread the love

    धनगढीः कैलालीको धनगढीबाट एक लाख बढीका सामान बरामद गरिएको छ। धनगढीको दुई स्थानबाट १ लाख २३ हजार २ सय बराबरको सामान बुधवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

    धनगढी–२ मिलनचोकबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ९४ हजार ४ सय मूल्य बराबरको चिनी, प्याज, साडी, लेहेंगा, धोती, सुईटर, जेनरेटरका बिभिन्न पार्टपुर्जा लगायतका सामान बरामद गरिएको हो। यस्तै धनगढी ३ ट्राफिक चोक र ब्यारेल अगाडीबाट २८ हजार ८ सय बारबरका चिनी, प्याज, खुर्सानी, केराउ नरिवल, साईकलको ट्युव लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

     

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी