ई-घोडाघोडी खबर

३ फाल्गुन २०८१, शनिबार

  • Mohrain Tours and Travels
  • कैलाली र कञ्चनपुरमा झन्डै दुई लाखका सामान बरामद

    कैलाली र कञ्चनपुरमा झन्डै दुई लाखका सामान बरामद
    Spread the love

    धनगढीः कैलाली र कञ्चनपुरमा झन्डै दुई लाखका सामान बरामद गरिएको छ।

    कैलालीको बिभिन्न स्थान धनगढी उपमहानगरपालिका-३ मिलनचोकबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ५१ हजार मूल्य बराबरको लेडिज सुट, चिनी, मिश्री, नरिवल, हार्डवेयरका सामान मंगलवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

    यसैगरि, भजनी नगरपालिका-३ काँडाबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख ६ हजार ७ सय मूल्य बराबरको सुतीको कपडा, धोतीको कपडा, कुर्ता सुरुवाल लगायतका सामान बुधबार बिहान प्रहरीले बेवारिसे अबस्थामा फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी