ई-घोडाघोडी खबर

३ फाल्गुन २०८१, शनिबार

  • Mohrain Tours and Travels
  • कैलालीमा झन्डै दुई लाखका सामान बरामद

    कैलालीमा झन्डै दुई लाखका सामान बरामद
    Spread the love

     कैलालीमा झन्डै दुईलाखका सामान बरामद गरिएको छ।

    कैलालीको धनगढी उपमहानगरपालिका–२ भन्सार रोड नजिकबाट भन्सार छलि ल्याएका अन्दाजी ५० हजार ५ सय मुल्य बराबरको चिनी, भाईरल साडी, कुर्ती लगायतका सामान र कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडाबाट अन्दाजी १५ हजार मुल्य बराबरको प्लाष्टिक झिल्ली सोमवार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

    यस्तै धनगढी उपमहानगरपालिका–२ राष्ट्रिय वाणिज्य बैंक नजिकबाट भन्सार छलि ल्याएका अन्दाजी १ लाख २९ हजार मुल्य बराबरको बिडी, साडी, कुर्ती, लेडिज सुट लगायतका सामानहरु आज बिहान (मंगलवार) प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

     

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी