ई-घोडाघोडी खबर

२९ पुष २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • टीकापुर र शूक्लाफाँटाबाट अबैध सामान बरामद

    टीकापुर र शूक्लाफाँटाबाट अबैध सामान बरामद
    Spread the love

    धनगढीः कैलालीको टीकापुर र कञ्चनपुरको शुक्लाफाँटाबाट अबैध सामान बरामद गरिएको छ।

    टीकापुर नगरपालिका–९ ठोसेबजारबाट करिब ८८ हजार ५६० मुल्यको आलु र प्याज लगायतका अबैध सामान प्रहरीले नियन्त्रणमा लिएको हो।

    त्यस्तै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौडीबाट करिब १० हजार ५ सय मुल्यको प्लास्टिकको डोरी, बिडी, सलाई लगायतका अबैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी