ई-घोडाघोडी खबर

६ जेष्ठ २०८१

  • इजरालयमा बेपत्ता कञ्चनपुरका विपिनको खोजी गर्दैर्छौँः प्रधानमन्त्री दाहाल

    इजरालयमा बेपत्ता कञ्चनपुरका विपिनको खोजी गर्दैर्छौँः प्रधानमन्त्री दाहाल

    Share

    धनगढीः इजरायलमा बेपत्ता कञ्चनपुरका विपीन जोशीको खोजी कार्य भइरहेको प्रधानमन्त्री पुष्प कमल दाहालले बताएका छन्।

    सोहि क्रममा बेपत्ता भएका भीमदत्त नगरपालिका–३ का जोशी अहिलेसम्म बेपत्ता छन्। प्रधानमन्त्री दाहालले अहिले इजरायलमा मात्र नभइ हमास आबद्ध देशहरुमा पनि खोजी भइरहेको बताए। ‘वरिपरिका सबै देशहरु र हमाससँग सम्बन्धित देशमा पनि खोजी भइरहेको छ पहल भइरहेको छ’, प्रधानमन्त्री दाहालले भने, ‘मलाई विश्वास छ चाँडै उहाँ फिर्ता हुनुहुनेछ।’ गौरीगङ्गा नगरपालिकाको भवन उद्घाटन गरेर प्रधानमन्त्री दाहाल समाजवादी मोर्चाको कार्यक्रममा सहभागि हुन धनगढी पुग्दैछन्।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री