ई-घोडाघोडी खबर

३ फाल्गुन २०८१, शनिबार

  • Mohrain Tours and Travels
  • कैलालीको गौरीगंगामा निःशूल्क आँखा र दन्त शिविर सम्पन्न

    कैलालीको गौरीगंगामा निःशूल्क आँखा र दन्त शिविर सम्पन्न
    Spread the love

    कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर १० उदासिपुरमा निःशूल्क आँखा तथा दन्त शिविर सम्पन्न भएको छ।

    नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल र मुस्कान डेन्टल होमको सहयोग तथा थारु गुरुवा बैदवा समाजको आयोजनामा शनिवार निःशूल्क शिविर भएको हो। निः शूल्क शिविरमा आँखा सम्बन्धि सेवा चार सय ७८ जना र दन्त सम्बन्धि सेवा एक सय ५० जनाले लिएका छन्।

    शिविरमा सेवा लिन आएका सेवाग्राहीलाई निशूल्क औषधि वितरण गरिएको थियो।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी