ई-घोडाघोडी खबर

६ फाल्गुन २०८१, मंगलवार

  • Mohrain Tours and Travels
  • कैलालीमा सिद्रा माछासहित ३ वटा साईकल बरामद

    कैलालीमा सिद्रा माछासहित ३ वटा साईकल बरामद
    Spread the love

    कैलालीमा भन्सार छलीका सिद्रा माछासहित ३ वटा साईकल बरामद गरिएको छ।

    जिल्लाको कैलारी गाउँपालिका–३ निबुवाबोझीमा भारतबाट भन्सार छली ल्याएका २२ हजार ५ सय मुल्य बराबरका सिद्रा माछासहित ३ वटा साईकल बरामद गरिएको हो। माछासहित साईकल वेवारिसे अवस्थामा फेला पारी इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिइएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ। 

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी