ई-घोडाघोडी खबर

७ जेष्ठ २०८१

  • कैलालीको घोडाघोडी नगरपालिका पशुसेवा शाखा प्रमुख छत्राको निधन

    कैलालीको घोडाघोडी नगरपालिका पशुसेवा शाखा प्रमुख छत्राको निधन

    Share

    कैलालीको घोडाघोडी नगरपालिकाको पशुसेवा शखा प्रमुख छत्रा रावत न्यूरेको निधन भएको छ।

    हृदयघातका कारण उनको नगरपालिका–१ स्थित आफ्नै घरमा निधन भएको नगर प्रमुख खडकबहादुर रावतले बताए। उनका अनुसार न्यूरेको राति करिब १ बजेपछि निधन भएको थियो। मृतक छत्राको निधनमा शोक व्यक्त गर्दै नगरपालिकाले आज नगरपालिका र सम्बन्धित वडा कार्यालयहरुमा शोक बिदा दिएको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री