ई-घोडाघोडी खबर

३ फाल्गुन २०८१, शनिबार

  • Mohrain Tours and Travels
  • कैलालीमा आजबाट नेपाल–भारत सीमा नाका बन्द हुने

    कैलालीमा आजबाट नेपाल–भारत सीमा नाका बन्द हुने
    Spread the love

    अविनाश चौधरी

    धनगढी, वैशाख ८ गते । कैलालीमा आज साँझ ६ बजेबाट नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने भएको छ ।

    भारतको उत्तर प्रदेश राज्यको खिरी जिल्लामा वैशाख ३१ गते हुन गइरहेको लोकसभा सामान्य निर्वाचनलाई लक्षित गरेर मतदान कार्य नहुँदासम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्न लागिएको हो । निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि भारतीय पक्षले पत्राचार गरेकाले उक्त अवधिभर नेपाल–भारत अन्तर्राष्ट्रिय सबै सीमा नाकाहरू बन्द रहने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी