ई-घोडाघोडी खबर

५ चैत्र २०८१, बुधबार

  • Mohrain Tours and Travels
  • कन्चनपुरमा एक १७ वर्षीया किशोरी मृत फेला

    कन्चनपुरमा एक १७ वर्षीया किशोरी मृत फेला
    Spread the love

    कञ्चनपुरमा एक १७ वर्षीया किशोरी मृत फेला परेकी छन्।

    जिल्लाको बेदकोट नगरपालिका–९ सुन्दरपुरकी १७ वर्षीया रितु राना मृत अवस्थामा फेला परेकी हुन्। उनी आफ्नै घरमा मृत अवस्थामा फेला परेकी हुन्।

    आज विहान घरको आफ्नै सुत्ने कोठामा ती किशोरी मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। मृतकको महाकाली अस्पतालमा पोष्टमाटम गरी शव परिवारले बुझिसकेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी