कञ्चनपुरमा फरार प्रतिबादी पक्राउ परेका छन्।
जिल्ला अदालत कञ्चनपुरको २०७९ चैत्र २८ गतेको फैसलाले सरकारी रकम हिनामिना मुद्वामा २ वर्ष ६ महिना कैद र १५ लाख ९१ हजार ७४ रुपैयाँ जरिवाना तोकिई कर्णबहादुर बिष्ट फरार रहेका थिए। ५२ वर्षीय कर्णलाई बिहीवार उनकै घर ठेगाना भिमदत्त नगरपालिका ३ बाट प्रहरीले पक्राउ गरी जिल्ला कारागार कञ्चनपुर पठाईएको जनाएको छ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी