ई-घोडाघोडी खबर

४ श्रावण २०८१

  • कञ्चनपुरमा मेडिकल सञ्चालकसहित ७ जुवाडे पक्राउ

    कञ्चनपुरमा मेडिकल सञ्चालकसहित ७ जुवाडे पक्राउ

    Share

    कञ्चनपुरमा मेडिकल सञ्चालकसहित ७ जना जुवाडे पक्राउ परेका छन्।

    मेडिकलभित्रै जुवा खेलिरहेको अवस्थामा सञ्चालकसहित प्रहरीले ७ जनालाई पक्राउ परेका हो। पुनर्वास नगरपालिका–३ को बिएन पोलिक्लिनिक प्रालिको माथिल्लो तलाबाट मंगलबार राति मेडिकल सञ्चालक डाक्टर सागर केसीसहित ७ जना पक्राउ परेको प्रहरीले जनाएको छ।

    जुवा खालबाट एक गड्डी ताससहित ८५ हजार ८ सय ३५ रुपैयाँ बरामद गरिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक हेमराज भट्टले बताए।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री