ई-घोडाघोडी खबर

१४ जेष्ठ २०८१

  • कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ

    कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ

    Share

    कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका ६ बैशाखा पुलबाट २.९५ ग्राम लागुऔषधसहित बेलौरी नगरपालिका ४ का ३८ वर्षीय रामसिंह बुडाल आईतवार साँझ पक्राउ परेका हुन्।

    ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिईएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागुऔषध फेला पारी पक्राउ गरिएको जनाएको छ। बुडालले चलाएको मोटरसाईकलसहित उनलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री