ई-घोडाघोडी खबर

७ जेष्ठ २०८१

  • कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ

    कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ

    Share

    कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।

    जिल्लाको बेलौरी नगरपालिका–१० कानीखल्लाबाट लागूऔषधसहित दुई जना पक्राउ परेका हुन्। ६ ग्राम ९२ मिलिग्राम लागुऔषधसहित बेलडाँडी गाउँपालिका–१ का २१ वर्षीय अर्जुन चौधरीसहित दुई जना शनिबार साँझ पक्राउ परेको प्रहरीले जनाएको छ।

    प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लागुऔषधसहित पक्राउ गरेको हो।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री