ई-घोडाघोडी खबर

६ फाल्गुन २०८१, मंगलवार

  • Mohrain Tours and Travels
  • झण्डै डेढ लाख नगदसहित कञ्चनपुरबाट ६ जुवाडे पक्राउ

    झण्डै डेढ लाख नगदसहित कञ्चनपुरबाट ६ जुवाडे पक्राउ
    Spread the love

    कञ्चनपुरः झण्डै डेढ लाख नगदसहित कञ्चनपुरबाट ६ जना जुवाडे पक्राउ परेका छन्।

    भीमदत्त नगरपालिका–३ जामिरगडाबाट ६ जना जुवाडे नगदसहित पक्राउ परेका हुन्। शनिबार साँझ ३३ वर्षीय भवानीसिंह बुढासहितका ६ जनालाई वडा प्रहरी कार्यालय, महेन्द्रनगरले पक्राउ गरेको हो।

    उनीहरूको साथबाट एक लाख ४२ हजार ६ सय ४५ रुपैयाँ र ६ गड्डी ताससमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

     

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी