कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
भीमदत्त नगरपालिका–११ चौकीसत्ता भाईरल रोडबाट करिब १७ हजार मुल्य बराबरका अबैध मटर प्रहरीले बरामद गरेको हो।
त्यस्तै बेलौरी नगरपालिका–६ काठेपुलबाट पनि करिब ४६ हजार एक सय मुल्य बराबरका चिनी, मैदा, डिउ, तेल लगायतका खुद्रा सामानहरु आईतवार साँझतिर प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेको हो।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी