ई-घोडाघोडी खबर

२९ पुष २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • कञ्चनपुरबाट एक लाख बढीका सामान बरामद

    कञ्चनपुरबाट एक लाख बढीका सामान बरामद
    Spread the love

    कञ्चनपुरः कञ्चनपुरको विभिन्न स्थानबाट एक लाख बढीका सामान बरामद गरिएको छ।

    जिल्लाको भीमदत्त नगरपालिका–१७ मझगाँउ र बेलौरी नगरपालिका–६ भुराकोटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख १० हजार ४२० मूल्य बराबरको सामान बरामद गरिएको हो।

    उक्त मूल्य बराबरको भेष्ट, गन्जी, सिस्टम, डिउ सामान, सामान, साईकल लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी