ई-घोडाघोडी खबर

७ जेष्ठ २०८१

  • कञ्चनपुरबाट तीन लाख बढीका अबैध सामान बरामद

    कञ्चनपुरबाट तीन लाख बढीका अबैध सामान बरामद

    Share

    कञ्चनपुरबाट तीन लाख बढीका अवैध सामान बरामद गरिएको छ।

    विहिबार साँझ भीमदत्त नगरपालिका–०६ सुकाशालबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको हो।

    तीन लाख ४६ हजार पाँचसय मुल्य बराबरका अबैध चिनी, नरिवल, तेल, सलाई, मिश्री, लेडिज जुत्ता चप्पल, गुड, बिडी, सुर्ती लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ। अबैध रुपमा फेला परेका सबै सामान आज भन्सार कार्यालय गड्डाचौकी पठाइएको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री