ई-घोडाघोडी खबर

२९ पुष २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

    कञ्चनपुरमा भन्सार छलीका सामान बरामद
    Spread the love

    धनगढीः कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ।

    भीमदत्त नगरपालिका-११ भुजेलाबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख १० हजार २ सय मूल्य बराबरको चिनी, मिश्री, जुत्ता, चप्पल, हुड, अण्डरट्राउजर लगायतका सामान बरामद गरिएको छ। यस्तै पुनर्वास नगरपालिका-४ कोटीहोमबाट अन्दाजी २२ हजार ७ सय ५० मूल्य बराबरको माछा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी