ई-घोडाघोडी खबर

५ चैत्र २०८१, बुधबार

  • Mohrain Tours and Travels
  • कर्णाली नदीमा डुबेर कैलालीमा एक बालिका बेपत्ता

    कर्णाली नदीमा डुबेर कैलालीमा एक बालिका बेपत्ता
    Spread the love

    कर्णाली नदीमा डुबेर कैलालीमा एक बालिका बेपत्ता भएकी छन्।

    जिल्लाको मोहन्याल गाउँपालिका–६ सोल्टाका चक्रे टमटाको छोरी करिब १२ वर्षीया बबिता टमटा कर्णाली नदीमा डुबेर बेपत्ता भएकी हुन्।

    उनी कर्णाली नदीमा नुहाउने क्रममा शनिवार दिउँसो डुबेर बेपत्ता भएकी थिइन्। बेपत्ता बबिताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी