ई-घोडाघोडी खबर

२९ पुष २०८१, सोमबार

  • Mohrain Tours and Travels
  • खुटिया खोलाबाट पाँचवटा ट्याक्टर प्रहरी नियन्त्रणमा

    खुटिया खोलाबाट पाँचवटा ट्याक्टर प्रहरी नियन्त्रणमा
    Spread the love

    कैलालीको गोदावरी नगरपालिका–९ बाट प्रहरीले पाँचवटा ट्याक्टर नियन्त्रणमा लिएको छ।

    आज विहान गोदावरी नगरपालिका–९ सेहरी र मुरकट्टीस्थित खुटिया खोलाबाट प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय मालाखेतीले खुटिया खोलाबाट अबैध रुपमा भइरहेको नदीजन्य पदार्थ उत्खनन्मा प्रयोग भएका ट्याक्टरलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको हो।

    प्रहरी टोलीले अवैध ढुंगा बालुवा चोरी गरिरहेको अवस्थामा भे १ त ६०२२, सुदूरपश्चिम प्रदेश ०१००२ त ५३१८, से १ त ७४९६, सुदूरपश्चिम प्रदेश ०१००२ त ५७६७ नम्बरका ट्याक्टर इन्जिनि र ट्राली सहित लु ५ त १३८७ नम्बरको ट्याक्टरको ट्राली समेत नियन्त्रणमा लिएको हो।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी