ई-घोडाघोडी खबर

९ माघ २०८१, बुधबार

  • Mohrain Tours and Travels
  • धनगढीमा आज हुने चार दलीय मोर्चाको सभा स्थगित

    धनगढीमा आज हुने चार दलीय मोर्चाको सभा स्थगित
    Spread the love

    चार दलीय समाजवादी मोर्चाको बुधवार धनगढीमा हुने सभा स्थगित भएको छ। सन्देश सभाको नाममा मोर्चाले सातै प्रदेशमा घोषणा कार्यक्रम तय गरेअनुसार बुधवार सुदूरपश्चिम प्रदेशको धनगढीमा कार्यक्रम हुन लागेको थियो।

    आजबाट एमसिसी परियोजना लागु गर्ने तयारी रहेकाले स्थगित गरिएको जनाइएको छ। आज दिउँसो सिंहदरबारस्थित अर्थ मन्त्रालयमा विशेष कार्यक्रम गरी एमसिसी कार्यान्वयनमा आएको घोषणा गरिनेछ। समाजवादी मोर्चाका कार्यक्रमलाई मोर्चामा आबद्ध दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी