कैलाली, २१ मंसिर । पछिल्लो केही समययता काठमाडौं उपत्यकामा अनलाइन राइड सेयरिङ कम्पनीहरु खुल्ने क्रम बढेसंगै धनगढीमा पनि सहज यात्राको लागिमोबाईल एप्सबाट यात्रा गर्न धनगढीमा आयो ‘Dailo’ मोवाईल एप्स सञ्चालनमा आउन लागेको छ ।
मोबाईल एप्सको प्रयोग गरि आफ्नो गन्तव्यमा सहज र छिटो पुग्न सकिने उदेश्यले Grass Online Service Pvt.Ltd ले मोबाईल एप्सबाट यात्रा गर्न धनगढीमा आयो ‘Dailo’ एप्स सञ्चालन गर्न लागेको हो ।
काठमाडौं उपत्यकामा सहज यात्राकोलागि अधिकांशले राइड सेयरिङमार्फत यात्रा गर्छन् । राजधानीमा ‘पठाओ’ राइड सेयरिङ जस्तै अब धनगढीमा पनि मोबाईल एप्सबाट यात्रा गर्न धनगढीमा आयो ‘Dailo’ आउन लागेको Grass Online Service Pvt.Ltd का म्यानेजर अमित चौधरीले जानकारी दिए । यो एप्सले यात्रु बसेको ठाउवाट एक किलोमिटर सम्मका राइडरलाई सम्बोधन गर्छ ।
विश्वभर लोकप्रियता कमाएपछि नेपाल भित्रिएको यो एप्स नेपालमा पनि लाखौं यात्रु जोडिएका छन् । यो एप्सले यात्रुलाई छिटोछरितो सेवासुविधा दिन्छ । चौधरीका अनुसार मोबाईल एप्सबाट यात्रा गर्न धनगढीमा आयो ‘Dailo’अनलाइन सिस्टम भएकाले यात्रुलाई सहज हुनेछ। यात्रु उभिएको ठाउँमा २४ औं घण्टा मोबाईल एप्सबाट यात्रा गर्न धनगढीमा आयो ‘Dailo’ पुग्छ ।
हतार परेको बेलामा छिटोछरितो आफ्नो गन्तव्यमा पुग्न सजिलो हुने भएकाले मोबाईल एप्सबाट यात्रा गर्न धनगढीमा आयो ‘Dailo’ ले धेरैको रोजाइँमा पर्न सक्ने कम्पनीको विश्वास छ । हाल दुई पांग्रे सवारी (मोटरसाईकल, स्कुटर) बाट सेवा सुचारु गर्ने र केहीदिनका लागि राईडरहरुको नाम दर्ता गर्न मात्र शुरुमा मोबाईल एप्सबाट यात्रा गर्न धनगढीमा आयो ‘Dailo’ एप्स सञ्चालन गर्ने चौधरीले बताए ।
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : कालु राम चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
सुचना तथा संचार मन्त्रालय,
दर्ता नं. : 071/72/770,
पान नं.: 602780247