ई-घोडाघोडी खबर

३ फाल्गुन २०८१, शनिबार

  • Mohrain Tours and Travels
  • नदीमा डुबेर कञ्चनपुरका एक युवक बेपत्ता

    नदीमा डुबेर कञ्चनपुरका एक युवक बेपत्ता
    Spread the love

    नदीमा डुबेर कञ्चनपुरका एक युवक बेपत्ता भएका छन्।

    जिल्लाको दोधारा चाँदनी नगरपालिका वडा नम्बर-४ स्थित महाकाली नदीमा नुहाउने क्रममा सोही नगरपालिका वडा नम्बर-२ बस्ने १७ वर्षीय निरज पुजारा शनिवार साँझ डुबेर बेपत्ता भएका हुन्। ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी कञ्चनपुरबाट प्रहरी टोली खटिई निरजको खोजतलास तथा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी