ई-घोडाघोडी खबर

१४ जेष्ठ २०८१

  • धनगढीको शिवगंगा नदीमा डुबेर एक जनाको मृत्यु

    धनगढीको शिवगंगा नदीमा डुबेर एक जनाको मृत्यु

    Share

    धनगढीको शिवगंगा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ।

    गोदावरी नगरपालिका–८ स्याउले का ७६ वर्षीय रणबहादुर पुनमगरको मंगलवार साँझ डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। शिवगंगा नदी धनगढी उपमहानगरपालिका–१७ दिपनगरमा रहेको छ। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री