स्वास्थ्य कार्यालयको धनगढीले डेगी रोकथामको सन्देश प्रचारप्रसार गर्न पठाएको ईरिक्सा धनगढीमा दुर्घटना भएको छ । दुर्घटनमा परी तिन जना घाईते भएक छन् । घाईतेको अबस्था सामान्य रहेको छ ।
सोमबार प्रचारप्रशारका लागि हिडेको धनगढी ०३५३ नम्बरको ईरिक्सा धनगढी ५ हसनपुरमा दुर्घटनामा परेको हो । दुर्घटनमा ईरिक्सा चालक रामजित महत, उपेन्द्र बिष्ट र सुनिल धामी रहेका छन् । उनीहरुको धनगढीको निसर्ग अस्पतालमा उपचार गराई फर्केका छन् ।
ईरिक्सा भने प्रचारप्रसारका लागि स्वास्थ्य कार्यालयको धनगढीले भाडामा लिएको थियो । अघाडीबाट आएको मोटरसाईकलबाट जोगिन खोज्दा दुर्घटना भएको बताईएको छ ।
घोडाघोडी खबर टिम
प्रवन्धक : स्वरूप चौधरी
सम्पादक : इन्दु के. सी.
बजार व्यवस्थापक : श्रेयस चौधरी
प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री
कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी