ई-घोडाघोडी खबर

७ जेष्ठ २०८१

  • ट्राफिक कैलालीको कमाण्ड सम्हाल्न मल्ल आए, जोहारिको बिदाई

    ट्राफिक कैलालीको कमाण्ड सम्हाल्न मल्ल आए, जोहारिको बिदाई

    Share

    धनगढीः जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा प्रहरी निरीक्षक दिपक मल्ल सरुवा भएर आएका छन्। इन्स्पेक्टर मल्लले सोमवारदेखि कैलाली ट्राफिक कमाण्डको जिम्मेवारी सम्हालेका हुन्। कार्यालयमा काजमा कार्यरत प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीको सरुवा भएपछि उनको स्थानमा इन्स्पेक्टर मल्ल आएका हुन्। मल्ल यसअघि जिल्ला प्रहरी कार्यालय हुम्लामा कार्यरत थिए। जोहारीको ईलाका प्रहरी कार्यालय कमलबजार अछाममा सरुवा भएको छ।

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय,
    दर्ता नं. : 071/72/770,
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : कालु राम चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री