ई-घोडाघोडी खबर

६ फाल्गुन २०८१, मंगलवार

  • Mohrain Tours and Travels
  • सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिवेशनको दोस्रो बैठक आज बस्दै

    सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिवेशनको दोस्रो बैठक आज बस्दै
    Spread the love

    धनगढीः सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिवेशनको दोस्रो बैठक आज बस्दै छ। प्रदेश सभाको दोस्रो बैठक आज दिउसो १ बजे बैठक आह्वान गरिएको हो।

    प्रदेश सभाको बैठकमा आज विपद व्यवस्थापन सम्बन्धि बनेको ऐन २०७५ संशोधनका लागि टेबल हुने कार्यसूचि रहेको छ। यो ऐन प्रदेश सरकारले तेस्रो पटक संशोधन गरिन लागेको हो। संघिय सरकारको ऐनसंग बाझिएको भन्दै सो ऐन संशोधन गरिन लागेको आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले बताए। विधेयक अधिवेशन मानिएपनि नयाँ ऐनहरू सचिवालयमा दर्ता भएका छैनन्।

     

    ई-घोडाघोडी खबर

    सुचना तथा संचार मन्त्रालय
    दर्ता नं. : 071/72/770
    पान नं.: 602780247

    घोडाघोडी खबर टिम

    प्रवन्धक : स्वरूप चौधरी

    सम्पादक : इन्दु के. सी.

    बजार व्यवस्थापक : श्रेयस चौधरी

    प्राविधिक प्रमुख/सह-सम्पादक : टेकु क्षेत्री

    कार्यक्रम प्रस्तोता/रिपोर्टर : अन्जान चौधरी